Posted by: sYaKuuRiolAKU_nchImb May 2, 2009
***Best Sajha quotes***
Login in to Rate this Post:     0       ?        
from notavabile

मैले नबुझेको कुरा, सेनाले राष्ट्रिय खेल्कुद   लाई छोड्यो वनेर सेना  लाई
स्पष्टिकरण   सोध्ने रे, अनि त्यो काम गर्न वाध्य बनाउने   प्रचन्देलाई स्पष्टिकरण 
दिनु नपर्ने? कुरै गर्ने हो वने त सेनाले  भन्दा प्रचन्देले 10 गुना  बदी कानुन
मिचेको होइन र?


Read Full Discussion Thread for this article