Posted by: Braham May 2, 2009
Hurray i got $$$120K bumber prize
Login in to Rate this Post:     0       ?        
ए वहियात हो तयस्तो हरु, मैले त कती रिप्लाई गर्थे अनी उता बाट पनि रिप्लाई आउथ्यो, फोन पनि गर्न भन्थ्यो, तर सबै fake हुदो रहेछ। खाली ईन्टरनेट use गराउने मेलो मात्र हो तिनी हरुको। DHL, Fed Ex, UPS बाट १००, २००, ३५० dollor पठाउ रे courier को लागि, अनी मात्रै cheque, ATM Card पठाउछु रे। झन्न मैले पैसा चै पथएको छैन। नत्र त बर्बाद नै हुन्थ्यो। तिमी हरु चै आफ्नो समय एस्तो मा खेर नफाल्नु है। ल त अहिले लाई बिदा हुन्छु।

Braham
Tanki Sinueari-3,
Biratnagar, Morang
Read Full Discussion Thread for this article