Posted by: Bhakte May 1, 2009
**** Nepali Ko Bichalli In Usa****
Login in to Rate this Post:     0       ?        
यो मुला फ्लु सँग नि नेपाली भएर डराउने हो ? जस्को इमुन सक्ती साह्रै खत्तम छ त्यो त जे लागेर नि मर्छ नि । यो देशा मात्रै बर्षमा अरु साधारण फ्लु लागेर तिस हजार जती मर्छन रे । तर पनि यो मुला भाइरस न लाग्या नै जाती हो । चरेश पनि नखाउ (मामा ले समात्ला), हरेश पनि नखाउ साथी . हरेक कुकुर को दिन आउछ भन्छन हाम्रो पनि आउला नि मित्र । 
Read Full Discussion Thread for this article