Posted by: chiyapasalekaancha May 1, 2009
KHAGENDRA SANGROLA EXPOSEDआडम्बरी सङ्ग्रौलाको पागल–प्रलाप !
Login in to Rate this Post:     0       ?        

थुक्क!अब हामी कस्को आँखामा जन्डिस छ,त्यो बिचार  गर्नु पर्ने भो, होइन त? किन, हामीहरुमा एस्तो अहमको भावना भन्या?"तै रानी, मै रानी कस्ले भर्ने कुवाको पानी"। होइन, एस्सो समझदारीमा आउने त हामी नेपाली को बानी नै छैन। " कुरो र कुलो जता लगे नि जान्छ",अनी अड्कल गरेर को मान्छे कस्तो भन्नु भन्दा पहिला, नजिक बाट कुनै मान्छेलाई नियालेर तेस्को बारेमा उचित मुल्याङ्कन गर्ने सके राम्रो हुन्थियो कि जस्तो मलाई लाग्छ।


सन्दर्भलाई मोड्न खोजे है मैले,


"तिमीलाई हेर्दा हेर्दै,मेरो ONE SIDED लभ परे जस्तो छ,


म के गरौ मायालु, मलाई तिम्रो प्रेम को "SWINE FLU" सरे जस्तो छ।।

Read Full Discussion Thread for this article