Posted by: sYaKuuRiolAKU_nchImb April 30, 2009
***Best Sajha quotes***
Login in to Rate this Post:     0       ?        
http://www.sajha.com/sajha/html/openThread.cfm?forum=2&threadid=71512

नागरिक सर्वोच्चताको दुहाइ दिएर आफ्नो एकल सर्वोच्चता स्थापनाका लागि मरिहत्ते
गरेका छौं । भनेपछि यो देशको नागरिक भनेको तिमि र तिम्रा वरिपरी तलुवा चटनीका लागि
घुमिरहनेहरु मात्र हुन त ? के ति बाहेक हामी सबै अनागरिक ?


तिमि बालुवाटारवाट बाहिरिए सर्वहाराको कोठामा छिरेर सोध त चामल कि कटवाल भनेर ?
उनीहरुवाट जे निर्णय आउंछ त्यही अनुसार के तिमि काम गर्न सक्छौं ?

Read Full Discussion Thread for this article