Posted by: yayabar April 30, 2009
Login in to Rate this Post:
4
?
Liked by
मनै कस्तो हरर भो तिमी याद आयौ
जती जती भुल्न खोजे झनै याद आयौ!!!
तिम्रा नजर तिम्रा अधर् तिम्रा ललाट हाए
रसाएर ओठ भरी तिमी स्वाद आयौ!!!
नभोगेका साथहरु नगाएका रागहरू
छचल्केर सम्झनामा कस्तो माद आयौ!!!
नचाखेका कमै होलान् यायबरले बैँसहरु
फेरी त्रीष्णा जगाउने अपबाद आयौ!!!