Posted by: perfectionist April 29, 2009
Login in to Rate this Post:
0
?
बैरेको नि दिन फीरे, ल है लरी-बरी अहै! च्याङ्राको बहिनी मोह सुनेर एकछिन चस्स पर्यो, फेरी केटोको गीत्ले दिल खुस भो, क्या अचुक बाण हान्यौ नि बैरे, वाह, जियो मेरे लाल, पीले, हरे!
गीत त मलाई नि एउतो याद आयो, झुकी झुकी सि नजर.. ल भरे गीतन्जालिमा पेस गरुम्ला, बैरे स्पेसल।
एइ सँग आफ्नो दिन नि याद आयो, आफ्नो नि सुरु यसरी नै भाको थियो, त्यो दोलाल्घाट भन्दा अली मास्तिर गाका थियौं पिक्निक, शायद त्यो जत्तिको रमाइलो पिक्निक न कैले भयो न हुनेछ। दिन भरी त के के भो केके, त्यो लेखे त अर्को कथा बन्ला, कुनै दिन फुर्सत्मा सुनामला। तर फर्किने बेला, एउटै बसमा थियौं हामी, चिन्जान ठिकै मात्र थियो, अनी दोलाल्घाट देखी आफ्नो बास्स्थान नपुगुन्जेल सम्म घाटी सुक्ने गरी गीत गाइयो। बडो रोमान्तिक गीतहरु फुरेका थिए, त्यो ३-४ घण्टाको बस यात्रामा एती गाइयो, एती गाइयो कि के भन्नु र, भोली बिहान थाहा भो कती गाइयो भन्ने, स्वोर केइ निस्क्या थेन। लास्त लास्त तिर त गीत नै सकी-सकया थिए, लौ हार्ने भैयो केटी पार्टी सँग भन्ने लाग्या थियो, हुन त जीत-हारको त के कुरो भैयो र, तर धन्न आफ्नो गन्तव्यस्थान सम्म धानियो।
उ बेला, आफुलाई नयाँ गीत खासै नआउने, पुरानो गीत अनी ९०s को गीत अनी गजल, उनिहरु चाँही सब नयाँ नयाँ मात्र, ओहो उताबाट गाएछी याद हुने, थुक्क अघी यो गाउनु पर्ने भनेर। अन्ताक्षरिमा त हारिन्न जस्तो लाग्थ्यो (उबेला है, ऐले हैन) तर हम्मे हम्मे पार्या थिए, त्यो गाङ्गले।
फेरी तेइ बसको सयर गराइदियौ प्रभो, धन्न। माने, फेरी माने प्रभोलाई।
लु जुम जुम अघी बधुम। चुरोत-खैनी छोडुम, अगी बधुम भन्ने खै कता कता सुन्या जस्तो लाग्छ।