Posted by: PandaG April 29, 2009
TU case: जंगलीहरुलाई सबक दिने कि !
Login in to Rate this Post:     0       ?        

खोइ के दिने भन्ने कुरामा बाल्टि नै पठाइदिन गार्हो हुन्छ होला । मैले यस साझा र दौंतरीमा त्रि वि घटना सम्बन्धी भेटिएका पोष्टहरु र खुला चुनौती वा पत्रहरु जमा गरेर हाम्रा शिक्षित नेता बाबुराम भटराइ तथा हिसिला यमी कि सुपुत्रिको समेत नेतृत्व रहेको त्रि वि स्वतन्त्र विद्यार्थि युनियनलाई र बोधार्थमा त्रि वि कुलपति र उपकुलपतिको कार्यालय र अन्य विभागहरुलाई पठाइदिने बिचार गरेको छु । अब एक हप्ता सम्म तपाईहरुका बिचार र भावनाहरु संकलित गर्दै जानु होला वा थप्दै जानु होला, पठाउने जिम्मा मेरो भो ।  अति भो,  शैक्षिक क्षेत्र गन्हाउन भन्दा पहिले नै केहि त गर्नु पर्ला कि ।


 


अस्तिसम्म काठमाडौ विश्वविद्यालयमा गएर हामीले पनि चाहेको यस्तै हो भनेर नथाक्ने हाम्रा प्रधानमन्त्री ज्युले यस विषयमा त पक्कै गम्भिर ध्यानाकर्षण गराउनुहुन्छ होला !

Read Full Discussion Thread for this article