Posted by: sYaKuuRiolAKU_nchImb April 28, 2009
Login in to Rate this Post:
0
?
I just created this thread so that we can acknowledge some of the best write up pieces that we encounter. You can add yours but dont forget to acknowledge the original writer
here is the starting one
from http://www.sajha.com/sajha/html/openThread.cfm?forum=2&threadid=71420 PANDAG
फलानाले गर्न दिएन भनेर र कालो मोसो दल्दै हिडेर देश बन्ने भए समृद्द
मुलुकहरुका विद्यार्थिहरु कलम र ल्यापटप हैन बाल्टीमा कालो मोसो बोकेर कलेज र
युनिभर्सिटि जान्थे होलान तर ८-१० वटा देशको दर्शन गर्दा पनि नेपालमा बाहेक देशलाई
समृद्ध बनाउन कलेज र युनिभर्सिटिमा "कालोमोसो"को प्रयोग अरु देशमा देख्न पाइएको छैन