Posted by: Trishul April 28, 2009
हैन कि हो? ----- खै के हो के हो?
Login in to Rate this Post:     0       ?        

"तर एउटा कुरो चै बबाल भो यार" कौसीमा टुक्रुक्क बस्दै बाङ्गेले भन्यो।


"के?" मैले सोधें। के भन्न ला त्यो सायद मैले बुझेको पनि थिएँ।



गुरुको लीला अपरम्पार छ, बाङेले के चाल पाओस .... बिचरा जित्दा जित्दै पनि हार्यो।




Read Full Discussion Thread for this article