Posted by: ठुल्दाइ April 27, 2009
Nepali Ukhan Tukka
Login in to Rate this Post:     0       ?        
नपाउनेले केरा पायो बोक्रै समेत खायो।
जुन गोरुको सिंग छैन उसैको नाम तिखे।
असारमा आँखा फुटेको गोरुले सधैं हरियो देख्छ।
काम गर्ने कालु मकै खाने भालु।
काग कराउदै गर्छ पिना सुक्दै गर्छ।
नखाउँ  भने दिन भरिको सिकार खाउँ त काँन्छो बाउको अनुहार।
नाच्न नजान्ने आगन टेडो।
काम कुरो एका तिर कुम्लो बोकी ठिमी तिर
नजाने गाउको बाटो नसोध्नु
हात्ती छिर्यो पुच्छर अड्कियो
Read Full Discussion Thread for this article