Posted by: Rahuldai April 27, 2009
च्याङ्ग्राको नासो बैरेको गलाको पासो
Login in to Rate this Post:     0       ?        

लौ बैरे ले लरकी घुमाउने भे छ। मोज गर्‍यो, भोज गर्‍यो बैरे ले।



अब यो बुढा त्यो सिन झल्झली सम्झेर बस्ने हो ।


 


मज्जाले बडा रसिलो बगेको छ कथा।


थप्दै जाम। अनी नगरकोट मा के भयो?

Read Full Discussion Thread for this article