Posted by: eternalbliss April 26, 2009
जहाँ कुकुर व्रत बस्छ...
Login in to Rate this Post:     0       ?        
जहाँ कुकुर व्रत बस्छ...

हिजोआज मानिसले औँसी तथा एकादशीको ब्रत बस्न छाडेको यो जमानामा पशुले ब्रत बसेको घटनाले सबैलाई चकित तुल्याएको छ। लमजुङको सुन्दरबजार गाउँविकास समिति वडा नं. ८ पाउँदीको एउटा घरमा पालिएको कुकुर हरेक औँसी र एकादशीमा व्रत बस्दै आएको छ।

source:
http://paramananda.blogspot.com/2009/04/blog-post_3522.html
Read Full Discussion Thread for this article