Posted by: basnetpr April 24, 2009
For people who hate communism...
Login in to Rate this Post:     0       ?        
One more time

संसारको इतिहासले सिद्द गरी देखाएको छ कि कम्युनिज्मले १ देखि ५ वटा 
पुस्ताको जिन्दगी नर्क बनाइदिएको छ र कुनै मुलुकको भलो गरेको इतिहास छैन । 
अब ९० को दसकमा पूर्वी युरोपबाट बगाइएको कम्युनिज्म रूपी गन्हाएको लास 
नेपालमा २१ औँ शताव्दिमा भूतको रूपमा उपस्थित भएर 'चमत्कार' गर्छ भन्ने 
तिम्लाई लागेको छ भने, तिम्रो आत्माको सान्ति  होवस् "


Read Full Discussion Thread for this article