Posted by: no_quiero April 24, 2009
***very serious crime***
Login in to Rate this Post:     0       ?        
Man this news has angred me so much. And if it does not anger you than you are a  shameless and disgraceful person.

माओवादी शिविरमा अझै ३ हजार बाल
लडाकु : राष्ट्र संघ

काठमाडौँ वैशाख ११ (नागरिक)- संयुक्त राष्ट्रसंघका
महासचिव बान कि-मुनले पूर्व माओवादी बाल लडाकु अझै शिविरमा रहेकामा सरकारको
ध्यानाकर्षण गरेका छन्। सुरक्षा परिषदमा बुधबार प्रस्तुत बालबालिका तथा सशस्त्र
द्वन्द्वसम्बन्धी वार्षिक प्रतिवेदनमा बानले परोक्षरुपमा शिविरमा रहेका बाललडाकुलाई
फागुनभित्रै मुक्त गर्ने प्रधानमन्त्री पुष्पकमल दाहालको प्रतिबद्धता पूरा नभएको
उल्लेख गरे। राष्ट्रसंघीय शान्ति नियोग अनमिन ले ०६३ जेठ ११ सम्म १८ वर्षभन्दा कम
उमेरका २ हजार ९ सय ७३ पूर्व लडाकुलाई बाल लडाकू भनी सूचीकृत गरेको छ। अझै उनीहरु
माओवादी शिविरमै छन्।





It
is a blatant violation of human right.  Probably biggest crime anybody
has ever committed in the history of Nepal. Giving guns to Mionrs
(under 18 years old) is grave crime.  And No we are not talking about Human Right violation during the war. We are talking post war.

1. Why are there 3000 minors still in cantonement.
2. 
Why did it need UN to notify Prachanda that there are minors in the
cantonement. Prachanda has been in government for over a year. why
there is no schooling or anything for these children.

3.
Depriving them of the right to stuy is again the case of human right
violation. And it has continued even after the peace process.


मान्छे भएर बाँच्न र मुलुकको इज्जत माथि उठाउन अनि उचित काम गर्नका लागि लोकतन्त्र संसारको उत्तम विधि हो । लोकतन्त्रमा
गिरिजा
हराउन सकिन्छ तर नाजिवाद र कम्युनिज्मले जनता मार्छ । मेरो बुझाइमा
संसारको इतिहासले सिद्द गरी देखाएको छ कि कम्युनिज्मले १ देखि ५ वटा
पुस्ताको जिन्दगी नर्क बनाइदिएको छ र कुनै मुलुकको भलो गरेको इतिहास छैन ।
अब ९० को दसकमा पूर्वी युरोपबाट बगाइएको कम्युनिज्म रूपी गन्हाएको लास
नेपालमा २१ औँ शताव्दिमा भूतको रूपमा उपस्थित भएर 'चमत्कार' गर्छ भन्ने
तिम्लाई लागेको छ भने, तिम्रो आत्माको सान्ति  होवस् । मेरो
विचारमामाओवादी आतंकको भूतबाट मुलुक जनताई बम बारूद ख्वाउने उत्तर कोरिया
बन्छ कि
भन्ने मात्र हो । त्यसो भयो भने अबका ३,४ पुस्ता नेपालीको जीवन त्यसै तड्पिएर बित्ने भो माओवादको कालकोठरीमा !"

Communism
best bhanne haru.........2-3 Generation khattam bhako ta maile afnai
akha le dekhi sake. What does future generation hold for these minors.
What kind of education and morals they give to their children in
future.  Communism S**ks big time.     

If anybody try to
defend maois on  the basis of what i have wrote today than they are
most regressive. Sansar le  barsau agadi faleko communism lai liera
country kasari progressive bhanne.   Down with total communism.
Read Full Discussion Thread for this article