Posted by: sumedhu April 24, 2009
For people who hate communism...
Login in to Rate this Post:     0       ?        

अमेरिका, युरोपेलि मुलकहरू, अष्ट्रेलिया, जापान, दक्षीण कोरिया लगायत अन्य लोकतान्त्रिक मुलुकको दानापनीमा पालिएर , उत्तर कोरिया र क्यूबाको चण्डाल कम्युनिष्ट गीत गाउने जनगणतन्त्रे भातमाराहरूलाई मेरो पनि एउटा सुझाव वा चेतावनी छ , आइन्दा कुनै पनि फोरममा देखापर्नु भन्दा पहिला आँफू कुन धर्तिमा उभिएको छु ख्याल गर्नु !


यदि कम्युनिज्म नै त्यस्तो देशलाई चमत्कार पार्ने महान विचार र कम्युनिष्ट मुलुक नै राम्रा हुन् भने यी कम्युनिष्ट डाँकाहरू किन आँफू उत्तर कोरिया र क्यूबा जाने भिसा लिन मरिहत्ते गर्दैनन् , गएर पढ्दैनन् वा पैसा कमाउँदैनन् ? आँफू गतिलो मुलुकमा फाल हाल्ने अनि देशवासीलाई कम्युनिष्ट ढलमा बन्द गर्न पाप लाग्दैन पाखण्डीहरू ?


सरी गालि गर्न त मन थिएन तर के गर्ने कम्युनिष्टेहरूको विचार र व्यवहारको विडम्बनाबाट आजित भएर यस्तो भन्न पर्‍यो

Read Full Discussion Thread for this article