Posted by: basnetpr April 23, 2009
***Open Letter to Prachande***
Login in to Rate this Post:     0       ?        
संसारको इतिहासले सिद्द गरी देखाएको छ कि कम्युनिज्मले १ देखि ५ वटा
पुस्ताको जिन्दगी नर्क बनाइदिएको छ र कुनै मुलुकको भलो गरेको इतिहास छैन ।
अब ९० को दसकमा पूर्वी युरोपबाट बगाइएको कम्युनिज्म रूपी गन्हाएको लास
नेपालमा २१ औँ शताव्दिमा भूतको रूपमा उपस्थित भएर 'चमत्कार' गर्छ भन्ने
तिम्लाई लागेको छ भने, तिम्रो आत्माको सान्ति  होवस्
Read Full Discussion Thread for this article