Posted by: copycat April 22, 2009
excel genius
Login in to Rate this Post:     0       ?        
प्रश्न पुन: राख्न प्रयास गर्दैछु

Excel को एउटा फाइल छ, ' खर्च विवरण'  नाम गरेको । त्यसमा, sheet 1  यस्तो छ ।































































date field amount
04/01/2009 Lunch $8.50
04/09/2009 Muffin $1.50
04/09/2009 bus $5.75
04/09/2009 pizza $6.00
04/10/2009 bus $5.75
04/10/2009 Lunch $7.43
04/11/2009 bus $2.75
04/11/2009 Lunch $9.78
04/11/2009 beer $25.00
04/11/2009 lottery $3.00
04/11/2009 junk food $7.62

Sheet 2 यस्तो छ । यो मैले manually enter गरेको हुँ , sheet 2 मा. lunch खर्च मात्र राख्न चाहेको हुँ, यसमा


















04/01/2009 Lunch $8.50
04/10/2009 Lunch $7.43
04/11/2009 Lunch $9.78

यदि मैले Sheet 2 को A1 position मा ' =Sheet1!A2'  लेखेँ भने उताको कपि भएर यता आउँछ । त्यसै गरि अरु सेल हरु पनि कपि गर्न सकिन्छ । तर मलाइ lunch खर्च मात्र राख्ने इच्छा छ, यस सिट मा - माथि देखाएको जस्तो ।

के यो सम्भव छ ? छ भने कसरि गर्ने?
Read Full Discussion Thread for this article