Posted by: बैरे April 22, 2009
च्याङ्ग्राको नासो बैरेको गलाको पासो
Login in to Rate this Post:     0       ?        

"Dheri din pachi..padha payiyo....khusi lagyo...la sathi ali ali chito chito post garera kripa garnu paryo hai...." 


- यो चौतारीको पछी लाग्दा लाग्दा लेख्नै बिर्सें छु प्रभु , फेरी काममा नि खैरो छालाले दिनु दु:ख दि रहा छ । अर्को भाग चाडो प्रस्तुत गर्ने छु 


<<<"ए भि एम स्कुलको झगडा हुँदा पाटनको घरबाट हजुर बाउँ देखी नाती ओर्लेको ज्ञान थियो">>>
हा हा हा हा, सोर्ह सेन्त पक्का कुरो गर्यौ प्रभो , कडा, सार्है कडा


- प्रभु कि पढेर जानिन्छ कि परेर भन्थे यो चाँही परेर जाने को कुरो थियो
<<<"बरु कोही साथी छ भने यसको उद्दार पनि गरी दिए हुन्छ " भन्यो
- "भई हाल्छ नि, भन्दै तरुनी मुस्कुराएर आफ्नो बाटो लागिन" >>>


लौ प्रभोको नि केइ होला जस्तो भो बधाई छ


प्रभु बोकालाई बाख्री पाउने आशा कहिले छुटीदैन, तर आफ्नो लमी च्यङ्ग्रा खै के विश्वाश गर्नु ? 


<<<च्याङ्ग्रा झन वाल्ल परेर - " के भन्छ यो जिमु, म चाँही झन तरुनी क्या कडा हगी, डर नै नमानी चिन्या झै कुरा गरी भन्न आट्या, यो भने मै माथि हुईकिन्छ बा ">>>


राम राम राम राम, धत मन्दिराँ गएर एस्तो अपसब्द, धत्


प्रभु अप्सब्द घरको कम्पउन्ड छिरे पछी कहाँ पुग्थ्यो कहाँ ? अरु ठाउँ त बालै हो नि

Read Full Discussion Thread for this article