Posted by: Maylumaya April 21, 2009
War of Caste and Ethnicity in Nepal.
Login in to Rate this Post:     0       ?        


भारतीय बिहारी, नेपालको दुस्त गुसखोरी हरुलाई गुस कुवौदै असली नेपाली नागरिकता लिएर, नेपालको गिरिजा बाट पार्टी खोल्ने अधिकार लियो, नेपाल बिहारको हो भन्दै, नेपालको सबै तराइ खेती योग्यो भुमी बिहरी मधेसी को हुनुपर्छ नत्र हामी नेपालबाट तराइ चुतयौछौ र हामी आँफै राज गर्छौ भन्दै बिद्रोह गर्दैछन।


सर्बप्रथम ति नेपाली माहा दुस्त गुस्खोरी हरु अझै पनि नेपाली सरकारी कार्यालयमा उचच ओहोदामा कार्यरत छ। कती त करूदपती र अराबपती भएर अबकास लिएर माहा लविश जीवन गुजरिरहेक छन। ति अपराधी ले राष्ट्रिय अपरदको सजय पौनेकी, सरकारले तिनिहरुलाई अबकास भाता दिने।

Read Full Discussion Thread for this article