Posted by: lamjung April 21, 2009
कातर दाहाल उर्फ प्रचन्डे फेरी रोयो!!!
Login in to Rate this Post:     0       ?        

धोतीहरुले थर्काएर थर्किनु त भएन नि। पशुपतिको पूजारी भट्ट होस् कि ज्ञाने को पूजारी कट्टुवाल, सरकार मा कुक्कुर नै भएपनी सरकारको निर्णय कुनैपनी धोतीको बोलिभन्दा ठुलो हुनुपर्छ।


माओवादीलाई कुटेर देशबाटै बहिर खेदौँ भने म मान्छु तर त्यो सूद भन्ने धोतीले थर्काउँदा किन खुशी हुने?

Read Full Discussion Thread for this article