Posted by: khushii April 20, 2009
ग्रहण
Login in to Rate this Post:     0       ?        

pure kina shocked ni? malai ta thaha thiyo yo kathako ending yastai hunchha bhanera


रातको यो बिशेषता हो यसले अवस्था अनुसार आफ्नो लम्बाई बदलिन्छ । साथ पाउँदा कहिले काहिँ त्यहि रात निमेषमा बदलिन्छ । एक्लो रातका भने निमेष निमेष युग बनिदिन्छन् ।


wow

Read Full Discussion Thread for this article