Posted by: mcmxc April 17, 2009
I DONT THINK SO NEPALI WOMEN ONLY LIKE....
Login in to Rate this Post:     0       ?        
सुरेश नेपालज्यु!
हजुरलाई लाल सलाम र जय नेपालले पनि नपुग्ला जस्तो छ। अनी हजुरको ठुलो फन्टले हजुरको विचारधारा स्पश्ट पार्दछ।
सुरेश नेपाल, जिन्दाबाद जिन्दाबाद!!
देक्चिड्रैवर र जेट फाव्रेज्युहरु, सुरेशज्यु लाई अझ प्रोत्साहन दिनुहोस्, अनी वहाको अरु बिचारहरु पनि हामी सुनुम। एस्ता कुराहरु सुन्दा मन नै हर्शभिभोर हुन्छ। अब अङ्रेजी प्रयोग गर्दा मलाई शो ओफ भन्छन, तेसैले क्लिस्ट नेपाली भाषामा टाइप गर्ने कोशीश गर्दैछु। भूल र गल्ती भएमा म क्षमाप्रार्थी छु।
सुरेशज्यु! कृपया मलाई चाँही अप्शब्दहरु प्रयोग नगर्नु होला।।हार्दिक अनुरोध छ। हुन त हजुरको विचार सुने पछी मेरो आफ्नै नेपालीपन र मातृभूमीको प्रेम माथि शन्का लाग्दछ, तर केही छैन, एउटा किराले धानको गोदामलाई के नै गर्न सक्दछ र होइन?
ल, रिसानी माफ होस्, सुरेशज्यु, अनी अझै जोरसँग चिच्याउदै जानुहोस्।
हत्तेरिका, बल्ल सम्झे, अघिदेखी सम्झिने प्रयास गरिरहेको थिए, बल्ल आयो!
त्यो भन्छन नि,
काग कराउदै गर्छ, पीना सुक्दै गर्छ!!
सुरेश नेपाल, जिन्दाबाद जिन्दाबाद!!  
Read Full Discussion Thread for this article