Posted by: popeye April 17, 2009
हैन कि हो? ----- खै के हो के हो?
Login in to Rate this Post:     0       ?        
आज शुक्रबार.... भरे बेल्का ओखती खान शितन पाक्यो की हेर्न आको त यो धागो देग चलेको रेनछ ..
दीपज्यु ले साझा को बाटो त बिराको होइन कतै ??
लौ दीपज्यु तथा समस्त साथी भाईहरुमा ढिलो नै भए पनि नव बर्षको मंगलमय शुभकामना
Read Full Discussion Thread for this article