Posted by: Rahuldai April 16, 2009
Login in to Rate this Post:
0
?
लौ लास्टै भेला भा रैछन् त । समाचार ब्रेक अनी चिलिम ब्रेक मा लागियो ।
अच्छा अच्छा गाना बजायौ। दिल खुश भो।
लास्टमा क्या हुवा तेरा वादा भन्दै आजको अन्तिमा तारेमाम।