Posted by: nepalean April 16, 2009
Login in to Rate this Post:
0
?
नमस्कार है सबै चौतारी बासीहरुलाइ। यांहा गित चल्दै रैच क्यार, लौ सानी मैयाको गित सुनम । कोइलीको जस्तै छ क्या।