Posted by: Surjay April 16, 2009
~ * चौतारी १४४ *~
Login in to Rate this Post:     0       ?        
ईभिनिङ हर्केदाजु,,,के छ हउ आफ्नो,राधाको अनी रिक्साको हाल खबर,सब कुशल मंगल्  नै मानिछु।।

लु यो सल्मान बज्जेको गीत सुनुम न त ,एस्तो कुखुरो जस्तो मान्छे के खाएर साडे जस्तो भयो,पता लाम्न पर्‍यो क्या।।

Read Full Discussion Thread for this article