Posted by: बैरे April 16, 2009
~ * चौतारी १४४ *~
Login in to Rate this Post:     0       ?        

ओ पुरे प्रभु एत्रो धोखा हिजो कृष्ण मन्दिरमा कुर्या कुरै, त्यो साइडको कुकुरले ग्याङ बोलाएर झन्डै टोक्या । चिप्ले ब्रो आफु ड्यालस तिर परीयो नभए त Friday evening साथी मिली जाड खान बसिङ गाउदै रस सँग चस पनि दिनु हुन्थ्यो के गर्ने मिलेन प्रभु , कुनै दिन मिलाम्ला नि ।


सबै ले खसी खसी भन्छन एत्रो गाउले लाई ख्वौन त भैसीले नि पुग्दैन त्यो खसी बिचारो टोक्नु कि बोक्नु। तर काटी हाल्यो भने चाँही भुटन र फोक्सो बनाउने जिम्मा चाँही मेरो ल जा त

Read Full Discussion Thread for this article