Posted by: chipledhunga April 16, 2009
~ * चौतारी १४४ *~
Login in to Rate this Post:     0       ?        
रिट्ठे, तिमीहरुको पो काम छ र चोर्न पाउँछौ त। आफू त काम चोर्न पाउने अवसरको खोजीमा भौँतारिंदै छु। आज पनि एउटा जब फेरमा गएर आएको। काम दिन सक्ने भन्दा पनि काम नपाएकैहरुको भीड थियो। अनि खसी ढाल्ने भनेको कि खुशी ढाल्ने भनेको?
खुशी, साझाकै एक जना खुशी हाम्रै शहराँ छिन् र उनलाई पोहोर दसैं पार्टीमा भेटेको पनि हो। म त तिमी त्यही नै होली भनेको नि।
अनि बैरे पनि ट्यौसासे नै रहेछौ? कता हुँदी ट्यौसासको? ह्युस्टनतिर भए त यसो भेटेर रौसी मासु खाँदै गफ अर्न हुन्थ्यो।
बिष्टे, पोस्ट लन्च भए पनि गाउँदै नै हाजिर गरेको छु नि। एक चोटि नगाइ हाजिर गरेको भनेर ब्यापक बिरोध आएकोले फेरि क्रम भंग गरेको छैन।            
Read Full Discussion Thread for this article