Posted by: keli April 16, 2009
Login in to Rate this Post:
0
?
ठुल्दै त आज महा बि जि रहेछ
ओ रित्थे काकु त्यो नेवारी नबोल्नु त तपाईं,ताइ न तुई को
बिसते दा नि हरायो , म नभा बेलामा मात्र गन गन गर्ने के
चिप्ले दा को नाक मुख देखया छैन ,
हर्के दा को चै अगिन अलिकती नाख को तुप्पो मात्र देखया थि
खोइ लहरे नि आज बेपत्ता छ, कि बोलाउन पर्ने हो कि
लहरे वो लहरे