Posted by: syanjali April 16, 2009
Why Nepali Girls Always Have to Dance in Hindi Music?
Login in to Rate this Post:     0       ?        

संगीत र कलाको कुनै भाषा हुँदैन , बिदेसमा बस्दैमा नेपालीपन खोजी अरूलाई गाली गलौज गर्नु  आडम्बर मात्रै हो । तेसो भये तिमीहरुले हिन्दी चलचित्र हेर्दै हेर्दैनौ भने तिम्रो कुरा केही हद सम्म ठिकै होला , नत्र बकम्बास कुरा बाहेक केही हैन .


 


 



Read Full Discussion Thread for this article