Posted by: ritthe April 16, 2009
~ * चौतारी १४४ *~
Login in to Rate this Post:     0       ?        

त्यो खसी ढाल्नी कुरो मलाई नि मन पर्‍यो ! पख न यस्पाला बिर्खे को गाउ तिर भेला गर्नु पर्छ अली गर्मी गर्मी हुन थालेसि टेउसास को गर्मी खान जानु पर्छ ! आजै हो क्यारे बिर्खे बुढाको फलाइट ! ल शुभ यात्रा जिम्माल र जिम्मालनी लाई ! 


हेलो हर्के ! हाउडी?

Last edited: 16-Apr-09 11:50 AM
Read Full Discussion Thread for this article