Posted by: बैरे April 16, 2009
~ * चौतारी १४४ *~
Login in to Rate this Post:     0       ?        

बिस्टे सर, नेपालमा भाको भए भै हाल्थ्यो नि त्यही कथामा खाको आज सम्झी सम्झी दुखी राहा छ, तर हिजो चाँही रामे चाइनिज दबाईयो, बेलुका चाँही लोकल कुखुराको झोल र भात मस्तले खाईयो ।    


मेरो त फ्रीजमा टन्नै खसीको मासु छ । अस्ती भर्खर धाल्या विथ छाला, कहिले झोल, कहिले लेदो , कहिले कवाफ कुरै छैन, बरु त्यो तास बनाउन चाँही निकै गाह्रो । रेसिपी भए पाउ प्रभु । 


स्वागतम हर्के, आज निकै ढिलो भो नि ? वीकेन्ड हिजै देखी सुरु हो कि क्या हो ?

Read Full Discussion Thread for this article