Posted by: ritthe April 16, 2009
~ * चौतारी १४४ *~
Login in to Rate this Post:     0       ?        

तेती सुनेपछी त म पारा ल्याइहाल्छु नि सर ! धन्यवाद ! दोश दिनी भन्नि नि हुन्छ र? पकाउनी हो मिठो भयो भने अरु दिन भन्दा अली बढी रुच्छ होला ठिकै भयो भने २-४ दिन तेइ मासु खाइन्छ होला ! तेत्ती त हो !


राम राम राम राम बैरे ले खान चाँही सक्नी हो ! बिचारो पेट ले नि कती धानोस र यस्तो संक्रमणकालको बेला?


हो भन्या बिस्टे आज हामी ३ बाहेक त कोइ नि देखिदैन ! सप का सप लालु यादव लाई भोट् हाल्न गएछन जस्तो छ !


ए आउनी भये छिटो आओ होइन भने ढोका लाइदिन्छु म है चौतारीको तिमार्लाई

Read Full Discussion Thread for this article