Posted by: बैरे April 16, 2009
च्याङ्ग्राको नासो बैरेको गलाको पासो
Login in to Rate this Post:     0       ?        

"एह बा, के बिघ्न बर्णन हो यो खानाको? आमामामा, अघी भक्खर खाएर बसेको, मुख्मा व्हाल व्हालती थुक घुटुक्क भो प्रभो, के गर्या एस्तो, एत्ती सार्हो नि गर्न हुन्थेन नि, अझ त्यो alteregoले राख्या जस्तै रे। मरें म त, कृष्ण गल्लिमा कुर्दै गर्नु है भनेको त, प्रभोले दी सकया रेछन।


अली ढिलै  आयौ तर क्या-नाम बबाल आयौ, लु अब अर्को भागको लागि ढिलो चाँही नगरुम है, कुर्दै छम, अनी एत्ती सार्हो बयान नि नगरुम न प्रभो गार्हो हुन्छ क्या, खै कुरो बुझ्या? "


--पुरे प्रभु हिजो प्रभुलाई ककुर्दा कुर्दा थाके म, उता बास्नाले तान्या तान्यै , कृष्णजीले पनि जा जा खाँदै गर पुरे आयो भने म भनिदिन्छु भन्नु भयो प्रभुको आज्ञा कसरी नकार्ने ?



"Baire...kaastori bayan gareko ho....aba dinner ma sandwich nai khanu cha....mukh mai  churdaina aba..."


--प्रभु खानाको बर्णण गर्या भये त म पुरा कवी हुन्थे, आदि कवी लाई उुहिले उछाल्थे, अब sandwich लाई सुकुटी वा वो मान्दै टोकुम प्रभु, कोरोनाले क्ष्याङको काम गरी हाल्छ ।



"Banglamukhi ra krishna mandir ghumera halka dharma ta gareko thiyeu baire ... tara saathi le aile bhane paap nai garyeu yrr. Arko bhag ni chadai jawos.. kurdai cham !! "   


--प्रभु धर्म भनु कि स्वार्थ, बङ्गला मुखीले जाँचमा पास गर्ने जिम्मा लिनु भाको थियो, मेरो ट्युसन चाँही कहिले काठमाडौं गणेशथान कहिले कृष्ण मन्दिर तिर थियो, आर्को भागमा नयाँ ट्युसन सेन्टर ठमेला खुल्या सुनियो त्यतै दौडिनु छ ।

Read Full Discussion Thread for this article