Posted by: mcmxc April 16, 2009
Why Nepali Girls Always Have to Dance in Hindi Music?
Login in to Rate this Post:     0       ?        
हामीलाई हाम्रो मातृभूमी आफ्नो ज्यान भन्दा प्यारो छ!!
हाम्रो नेपाल अमर रहोस्!!
नेपाली संगीत, जिन्दबाद !!
भारतिय संगीत मुर्दाबाद!!
नेपाली सरकार, अमर रहोस्!!
भारतीय सरकार, डूबी जाओस!!
दाल भात तरकारी, मिठो छ!
समोसा दोसा, तितो छ!!
नेपालमा बत्ती छैन, केही छैन केही छैन,
नेपालमा पानी छैन, केही छैन केही छैन,
नेपालमा तेल छैन, केही छैन केही छैन,
नेपालमा नून छैन, केही छैन केही छैन,
तैपनी हामीलाई हाम्रो देश ज्यान भन्दा प्यारो छ,
नेपाल माता हाम्रो गर्व, हाम्रो माया हो!
भारत कि त  ऐसी कि तैसी !!
Read Full Discussion Thread for this article