Posted by: ritthe April 15, 2009
~ * चौतारी १४४ *~
Login in to Rate this Post:     0       ?        

चौतारी हाजिरी जवाफ प्रतियोगिता


१ नेपालमा बनेको प्रथम चलचित्र कुन हो?
२ कुन नेपाली चलचित्र ओस्कार अवार्ड को लागि दर्ता भएको थियो?
३ प्रथम मिस नेपालको ताज कस्ले पहिरिएकी थीइन?
४ नेवारी भाषाको प्रथम चलचित्र कुन हो? (ठुल्दाइले भन्न नपाई)
५ 'आमा' चलचित्र कि नायिका को हुन?


प्रत्येक सहि उत्तर को ५ अंक प्राप्त हुनेछ भन्ने उत्तर गलत भएमा १० अंक ठीsssस हुनेछ !

Read Full Discussion Thread for this article