Posted by: perfectionist April 15, 2009
~ * चौतारी १४४ *~
Login in to Rate this Post:     0       ?        
लुकी लुकी आए ठुल्दाइ, लोल।

याँ झन्नै खेतको बिचमा खाल्दो खन्न लाको असत्तिले, धन्न परेन, एस्तो चर्को घाममा, चाहिने-नचाहिने गर्न लाउनलाथी, धन्न बचियो, मैले त पैलेइ पर्दैन भनेको, सुने पो, अनी साउ आएर गाली गरेछी मात्रै ठीक भए। मैले नि ज्ञानी भएर, केइ हैन केइ हैन भन्दीं। हें हें हें हें

अनी कस्तो असत्तिहरु एह तिमारु, याँ आफु टह-टह घाममा तात्तिराछु, अब त मेरा नि जानी बेला हुन लायो, लु राम्ररी बस्नु केरे

पछी आउने हरु सप्पैलाई दर्शन, तरेमाम अन्द जदौ   
Read Full Discussion Thread for this article