Posted by: serial April 15, 2009
~ * चौतारी १४४ *~
Login in to Rate this Post:     0       ?        

कस्तो टिउब लाईट रहिछ यो केली पनि


तिमीलाई कुरौटे भन्या हो त


तिम्रो काका लाई भन्या त


काका त्यस्तो भएर तिम्रो काका ले तिमीलाई पनि सिकाएछ कि भनेर पो त


अनी बिस्टे सोम के छ - रिट्ठे पनि ठिकै होला के रे


हैन भर्खरै हर्के दाई ले रिट्ठे लाई बजाएको भन्ने गाइगुइ सुन्याथे हो र भन्या


सोलिड दुई पञ्च हान्यो रे हर्के दाई ले रिठ्ठ्या बङरामा - हो र भन्या


अनी ठुल्दाइ खोइ त सेमिनार भनेर गाको होइन


कि आज पनि सेमिनार कोठा मा बस्दै नचाहिदो साइट हेर्दाइ बसेको छ


होस् गर है ठुल्दाइ फेरी भाईरस पस्ला नि आज पनि


केली वो केली 

Read Full Discussion Thread for this article