Posted by: perfectionist April 15, 2009
~ * चौतारी १४४ *~
Login in to Rate this Post:     0       ?        
बिस्टे, हाम्रामा त झल्ल्ल्ल घाम लागिरछ आज, बबाल छ वेदर, तर के गर्नु एत भित्र बसेर झुपु-झुपु हुन पर्या छ, काँ पाउनु परालको कुन्युमा सुत्न, साउले झोला बोकेर जा भन्दी हाल्छ नि, तेइ भेर गोड्या जस्तो गरिराछु ।

केली एम वेरी फाइन थ्यान्क यू। लु जा मैले नि आउने जत्ती अङ्रेजी फलाकी दिएं।

अनी यो वीकेन्द देखी त क्रीकेट नै क्रीकेट छ नि गाँठे, बबाल रमाइलो गर्न पर्छ, हिजो बिस्टेले खसीको पक्कु बनाउन सिकौन्छु भन्याथ्यो, खै बिर्से जस्तो छ।
Read Full Discussion Thread for this article