Posted by: keli April 15, 2009
~ * चौतारी १४४ *~
Login in to Rate this Post:     0       ?        

K..K, भन्छ यो मेरो झिल्के रित्थे काकु ले


ठुल्दाइ र  बिस्ते दाई  लाई  चै  घुर्की  लाउनु  पर्ने  रहेछ ,आज  त दुबइले  केही नभनी  चिया  खाएनी


अनी  गा छैन, म त्यो धुबिया  सालो हेर्न,  म तपाईं जस्तो हो र?


अनी पुरे को  के छ  खबर?  सञ्चै?


बरु  लहरे  चै आज धुबिया साली  हेर्न गये जस्तो छ


अनी चिप्ले दाई लाई चै मैले गाली गरी गरी पढाउछ भनेर  नाआ जस्तो छ

Read Full Discussion Thread for this article