Posted by: बिस्टे April 15, 2009
~ * चौतारी १४४ *~
Login in to Rate this Post:     0       ?        
पुर्या रईछ मोज त आज।
उत्तानो टाङ लार सुत्ने नि अब, पराल को कुन्यु माथि।
दिप ब्रो आएछन खोकेछन गएछन। ट्युसन गईदै छ प्रभो ?
रिट्ठे म एतै छु, केली चाइ आज धुर्ब्या सालो हेर्न गाछे जस्तो छ्। 
क्या झुर वेदर भन्या आज,ब्यान देखिन झम झम भएर पर्सी शनिबार त झक्कस छ क्यार।  
अनी के भन्छन त नयाँ खर्कका सोडषी हरु?
Read Full Discussion Thread for this article