Posted by: ritthe April 15, 2009
~ * चौतारी १४४ *~
Login in to Rate this Post:     0       ?        

पुरे त भाग्यमानी रइछ आउन पा' छैन निन्द्रा लाग्छ रे ! आफुलाई त बाटै देखी लागेर पो हैरान !


अनी अनी अरु मान्छेहरु खोइ आज? बिस्टे ब्रो खोइ त? केली, बौचा, चिप्ले?


केली ले बिस्ट्या 'धुर्ब्या पसल' लाई साचिकै 'धुबिया पसल' भन्न खोजेको कि 'नेहा धुपिया' लाई सम्झेर धुपिया भन्न खोजेको हो?



Read Full Discussion Thread for this article