Posted by: ritthe April 15, 2009
~ * चौतारी १४४ *~
Login in to Rate this Post:     0       ?        

दीप ब्रो लाई पनि नयाँ बर्षको शुभकामना !


हुन त मैले पनि राहुलभाइ (ठुल्दाइ) को प्रस्तुती मा दीप ब्रो को कमेन्ट वा दीप ब्रो को प्रस्तुती मा ठुल्दाइको कमेन्ट कहिले देखेको छुइन ! किन हो त्यो वहाँहरुलाई नै थाहा होला ! हाम्रो साझामा एक से एक लेखकहरु छन ! आ-आफ्नो ठाउमा सबैको उत्तिकै राम्रो छ लेखनशैली !
मेरो पर्सनल ब्यक्तिगत कुरा गर्ने हो भने कथा तुरुन्तै आइरहयो  भने निरन्तररुपमा पढिरहन्छु ! हैन क्रमस: पछी अर्को भाग आउन लामै ग्याप भयो भने पहिला पढेको बिर्सिसक्छु तेइ भएर अरु अरु भाग जय राम जि कि हुन्छ !


Read Full Discussion Thread for this article