Posted by: Deep April 15, 2009
~ * चौतारी १४४ *~
Login in to Rate this Post:     0       ?        

सबै चौतारीबासीहरुलाई स्वस्ती गरें।


कसैले मलाई "के राहुलभाईले लेखेको मन नपरेर उस्का प्रस्तुतीहरुमा टीप्पणी नगरेको?" भनेर सोधेको सुनेर म अहिले राहुलभाई प्रभोलाई बिशेष गरी तारेमाम भन्न उपस्थित भएको यहाँ। मलाई राहुलभाई प्रभोले लेखेको मन पर्छ। पढ्न नभ्याएको बेला नपढी टीप्पणी गर्ने कुरा भएन। त्यसैले नगरेको हो। म त सबै लेखकहरुबाट सिकि नै रहेको हुन्छु, सधैं। राहुलभाई प्रभो बाट पनि सिक्छु, मन नपर्ने भन्ने त कुरै छैन।


मंगलमय समयको शुभ-कामना सबैलाई।

Read Full Discussion Thread for this article