Posted by: perfectionist April 15, 2009
~ * चौतारी १४४ *~
Login in to Rate this Post:     0       ?        
रिट्ठे खै के छ भन्नु, आउन पा छैन, निन्द्रा लागि सक्यो, आज त खेत जोत्ने काम नि छैन, जोत्या जत्ती हेर्न भनेर लाको छ साउले, खेत हेर्न आउँदैछन रे भन्ने हल्ला गाइँ-गुइँ सुन्या थें। आफुलाई जोत्न पाये रमाइलो, यो हेर्ने काम त सार्है गार्हो लाग्छ भन्या, अब यो निन्द्रा कसरी भागऔनु लौ, बिहान्को ९ नि बज्या छैन, ल भो?
Read Full Discussion Thread for this article