Posted by: ritthe April 15, 2009
~ * चौतारी १४४ *~
Login in to Rate this Post:     0       ?        

वाह ठुल्दाइ वाह ! सेमिनार हलबाट काम चोरदेको ?


एक कर्तब्यनिस्ठ चौतारीयनमा हुनु पर्ने गूणको सटिक उदाहरण ठुल्दाइ !


ठुल्दाइलाई चौतारी लाइफ टाइम अवार्डको लागि सिफारिस गर्दछु !


जय नेपाल !


केली, पुरे, बिस्टे सोम गूड् मर्निङ ! के छ?

Last edited: 15-Apr-09 09:03 AM
Read Full Discussion Thread for this article