Posted by: perfectionist April 15, 2009
~ * चौतारी १४४ *~
Login in to Rate this Post:     0       ?        
gud morninggg keli....

धन्याकोपात चिया को लागि, अच्या नभन भन्थ्यौ है, ठिकै छ, रखी राख न कुनै दिन काम लाग्ला

लु सप्ताह्को मिड पुगियो, कैले सकेला जस्तो भैसक्यो, आज त ठुल्दाइको सेमिनार क्यारे, ठुल्दाइ नझुल्किने होला आज, चौतारीआँ आफ्नो अवतार लेर।

ल सब्बैको दिन झक्कर रहोस्

PS: आज मैले १०० चोटि लेखी सकें होला, पोस्ट नै हुन्न बाSSSSSSSSSS
Read Full Discussion Thread for this article