Posted by: KAledai April 15, 2009
Newyear eve
Login in to Rate this Post:     0       ?        

आलोक र ऋचा सम्धी-सम्धिनी


आलोक र ऋचा सम्धी-सम्धिनी लोक नेम्वाङ र नायिका ऋचा घिमिरे सम्धी-सम्धिनी भएका छन्।

उनीहरू न्यु इयर इभका दिन सोमबारबाट सम्धी-सम्धिनी भएका हुन्।

अचम्म नमान्नुस्। निर्देशक आलोक नेम्वाङले आफनो फिमेल कुकुर ऋचाको मेल कुकुरलाई दिएका हुन्। शुक्रबार जब आलोकले आफनो र ऋचाको कुकुरबीच बिहे गराइदिने प्रस्ताव राखे, ऋचा मरीमरी हाँसिन्।

एक घण्टा उनको कुरा सुनेपछि ऋचाले सोमबँर आफनो विक्कीलाई ट्याक्सीमा हालेर आलोकको अर्पाटमेन्टमा पुर्याइन् र आलोकको स्पाइसीसँग बिहे गराइदिइन्। पार्टीनि चल्यो ट्याङ र बिस्कुटको। आलोकले विक्कीलाई घरज्वाइँ राख्न खोजे, ऋचाले मानिनन्। आलोकले पनि स्पाइसीलाई विक्कीको घर पठाएनन्।

गजबको छैन त न्यु इयरको सरप्राइज?


Kaledai

Read Full Discussion Thread for this article