Posted by: बिस्टे April 14, 2009
~ * चौतारी १४४ *~
Login in to Rate this Post:     0       ?        

म त एइ धुर्ब्या साली बाहेक अरु कोइ जुनेलीका गाछैन,


त्यो जै नेपाला फ्यान्टा खाँदै सिनेमा हेर्ने तिमी दुई होउ केरे अब छोरो कस्को त म के जानम।


लहरे नि  साइली नभा मौका पारेर जान्थ्यो निक्कै । किन चुप्चाप हँ लहरे। बेलाँ बुद्धी पुर्याइेनौ अब राख पुर्पुराँ हात।
हो नि पुरे दोहोरी त निक्कै मिट्ठो गाउछे नि। भरे उतै आउनु नि।
लु म त लागे। घरको जुनेली कुरी रा होली।

Read Full Discussion Thread for this article